Thursday, November 30, 2023

लोपोन्मुख जात

 २. लोपोन्मुख जात (१०) : मेरा कुराले हासु कि बकु

      • मे - मेचे
      • रा - राउटे
      • कु - कुसुण्डा
      • रा - राजि
      • ले - लेप्चा
      • हा - हायु
      • सु - सुरेल
      • कि - किसान
      • ब - बनकरीया
      • कु - कुशवाडिया

Tuesday, November 28, 2023

शिख धर्म

 शिख धर्म

  • उत्पत्ती स्थान : भारत
  • प्रवर्तक : गुरु नानक
  • धर्म ग्रन्थ : गुरुग्रन्थ साहेब/साहिब
  • धार्मिक स्थल : गरुद्धारा
  • नेपालमा 1496 जनाले मान्ने - २०८०/०८१ बमोजिम
  • नेपालको ९ ‍औं ठूलो धर्म रहेको ।
  • गुरु नानक पहिलो पटक मक्का मदिना पुग्ने गैर मुस्लिम व्यक्ति हुन् । 

वोन धर्म

 वोन धर्म

  • नेपालको ७ औं ठूलो धर्म रहेको ।
  • उत्पत्तीस्थल : तिब्बत
  • नेपालमा 0.23% ले मान्ने 
  • नेपालको उत्तरी भेगमा बस्ने मानिसहरुले मान्ने ।
  • फोल्हा देवताको पूजा गर्ने ।
  • यस धर्मका अनुयायीहरुलाई "वोन्पो" भनिने
  • धर्मगुरु दलाई लामाले बौद्ध धर्मको ६औं सिद्धान्तको रुपमा प्रचार गरेका ।
  • वोन धर्मलाई बौद्ध धर्मको शाखाको रुपमा पनि हेर्ने गरिन्छ ।

प्रकृति धर्म विशेष

 प्रकृति धर्म

  • नेपालको छैटौं ठूलो धर्म हो - २०८०/०८१ बमोजिम ।
  • नेपालमा 0.35% ले मान्ने ।
  • उत्पत्तीस्थल : नेपाल
  • "प्रकृती नै इश्वर हो"---मुख्य मान्यता ।
  • नेपालको राउटे, कुसुण्डा, चेपाङ्ग (राकुचे) आदिले मान्ने ।
  • सिमे भूमे पूजा, देउपित्री पूजा आदी गर्ने ।

महागुरु फाल्गुनन्द विशेष

 महागुरु फाल्गुनन्द विशेष

  • जन्म : वि.सं. 1942-07-25 गते भएको ।
  • न्वारनको नाम : नरध्वज लिङ्देन/लैङ्ध्वज लिङ्देन
  • बाल्यकालको नाम : फलामसिंह मानिएको
  • धर्म स्थापनाका लागि : १० घर लिम्बु र १७ थुमका किराँत राखेर ७ बुँदे सत्यधर्म मुचुल्का पारित गरेका - वि.सं. १९८८-१-२४ गते ।
  • देहत्याग/मृत्यु : वि.सं. २००५-१२-२२ मा भएको ।
  • महागुरु फाल्गुनन्द नेपालका १६ औं विभूति हुन् ।
  • उनलाई मिति २०६६ साल ८ महिना १६ गते राष्ट्रिय विभूति घोषित गरिएको । 

किरात धर्म विशेष

 किराँत धर्म

  1. प्रवर्तक : महागुरु फाल्गुनन्द
  2. उत्पत्तीस्थल : नेपाल
  3. धर्मग्रन्थ : मुन्धुम (लेखक : इमानसिंह चेम्जोङ)
  4. धार्मिक स्थल : लोब्रोकुटी/सिलौटी
  5. नेपालमा 3.14% ले मान्ने - २०८०/०८१ बमोजिम ।
  6. नेपालको चौंथो ठूलो धर्म रहेको - २०८०/०८१ बमोजिम ।
  7. पारुहाङ र सुम्निमालाई "शिव" र "पार्वती" को रुपमा पुज्ने ।
  8. प्रकृति पुजक धर्मको रुपमा चिनिने ।
  9. नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने विशेषगरी राई, लिम्बु, याक्खा आदीले मान्ने ।

नेपालमा मानिने १० प्रमुख धर्महरु - २०८० को लागि

नेपालमा मानिने १० प्रमुख धर्महरु - २०८०/०८१

  1. हिन्दु धर्म :- 81.19%
  2. बौद्द धर्म :- 8.21%
  3. इस्लाम धर्म :- 5.09%
  4. किराँत धर्म :- 3.17%
  5. इसाई धर्म :- 1.76%
  6. प्रकृति धर्म :- 0.35%
  7. वोन धर्म :- 0.23%
  8. जैन धर्म :- 2398 जना
  9. शिख धर्म :- 1496 जना
  10. वहाई धर्म :- 537 जना ।